Live on
Your Voice, Your Power
दाङ- असारको दोस्रो हप्तासम्म दाङमा ५ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी मनोजकुमार सिंहले जानकारी दिए। उनका अनुसार गत वर्ष सो अवधिमा जिल्लामा ६० प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । अहिलेसम्म जिल्लाको देउखुरी क्षेत्रका केही गाउँमा रोपाइँ सम्पन्न भइसकेको छ। घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, बबई, शान्तिनगर, दङ्गीशरण, गढवा, राजपुरलगायतका …