देश/प्रदेश « Khabarhub

नेपाली दूतावास साउदीले मागपत्र प्रमाणीकरण फेरि थाल्ने

दोहा- कोरोना महामारीका कारण रोकिएको साउदी अरबको रोजगारीका लागि जाने नेपाली श्रमिकको मागपत्र प्रमाणीकरण मंगलबार अर्थात् जुन १५ मा शुरू गर्ने भएको छ । ‘फ्रन्ट डेस्क’मा काम गर्ने दूतावासका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि रोकिएको माग पत्र प्रमाणीकरण मंगलबार सञ्चालनमा आउने त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार माग पत्र प्रमाणीकरणका लागि आउँदा अब…