देश/प्रदेश « Khabarhub

भानुभक्त प्राणी उद्यानमा १६ प्रजातिका चरा फेला

दमौली–तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित भानुभक्त प्राणी उद्यानमा १६ प्रजातिका चराचुरुङ्गी फेला परेका छन् । वन्यजन्तु सप्ताहको अवसरमा बुधबार प्राणी उद्यानभित्र पर्ने जङ्गलमा १६ प्रजातिका चरा फेला परेका हुन् । त्यसक्रममा थप चार प्रजातिका चराहरूको आवाज पहिचान गरिएको प्राणी उद्यानका संरक्षण अधिकृत रुपक महर्जनले जानकारी दिए । पहिचान भएका चराहरूको फोटोसहित रेकर्ड राखिएको छ । गत…