देश/प्रदेश Archives | Page 1618 of 1925 | Khabarhub Khabarhub

जुम्लामा पाँच हजारको स्वास्थ्य परीक्षण

जुम्ला- जुम्लाका आठ स्थानमा राखिएका स्वास्थ्य सहायता कक्षामा आइतबारम्म पाँच हजार एक सय ३९ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । कोभिड –१९ को संक्रमण ध्यानमा राखी यहाँका तिला, हिमा, सिँजा, कनकासुन्दरी, तातोपानी, गुठिचौर, पातारासी र चन्दननाथमा स्थापित कक्षमा स्वास्थ्य परीक्षण गरिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताए । जिल्लाभर २६३ जना १४ दिनको क्वारेन्टाइन अवधि…