देश/प्रदेश Archives | Page 1731 of 2053 | Khabarhub Khabarhub

खोलाले बगाएर खोटाङमा बालिकाको मृत्यु

दिक्तेल– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-९ निर्मलीडाँडामा खोलाले बगाएर १४ वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय शुक्र रोक्काकी १४ बर्षीया छोरी अम्बिका रोक्का रहेकी जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ । सोमवार दिउँसो बाख्रा चराउन खोला तर्फ गएको र फर्किँदा बाटोमा पर्ने साप्सु खोला तर्ने क्रममा अचानक बाढीले बगाउँदा अम्बिका बेपत्ता…