देश/प्रदेश Archives | Page 1734 of 2053 | Khabarhub Khabarhub

१५ केजीको माछा पासोमा परेपछि…

डोटी - डोटीका एक स्थानीयले सेती नदीमा १५ केजीको माछालाई पासोमा पारेका छन् । उक्त माछा बिक्रीका लागि पिपल्ला बजारमा ल्याएको थियो । पछिल्लो समय यहाँका स्थानीयले सेती नदीमा माछा मारेर आफ्नो घर खर्च चलाउदै आएका छन् ।