देश/प्रदेश « Khabarhub

मादी नदी बहुउद्देश्यीय परियोजनाको गुरुयोजना बन्ने

दमौली- दमौलीदेखि शिशाघाटसम्म मादी नदीलाई व्यवस्थित गरी पर्यटन प्रवर्धन गर्ने उद्देश्यसहित व्यास नगरपालिकाले मादी नदी बहुउद्देश्यीय परियोजनाको गुरुयोजना निर्माण गर्न लागेको छ । मादी नदीमा ताल निर्माण गरेर अन्य पूर्वाधार बनाउने र समग्र यस क्षेत्रकै पर्यटन विकास गर्ने उद्देश्यसहित नगरपालिकाले बहुउद्देश्यीय परियोजनाको गुरुयोजना निर्माण गर्न लागेको हो । नगरप्रमुख बैकुण्ठ न्यौपानेले मादी नदीलाई व्यवस्थित गरी…