Live on
Your Voice, Your Power
झापा- कोरोना भाइरसको संक्रमणका कारण बिश्व नै आतंकित भैरहेको अवस्थामा झापाका निजी अस्पतालले अस्पताल पुगेका बिरामीलाई उपचार गर्नुको साटो थर्काएर गेटैबाट फर्काउने गरेको खुलेको छ । देशभर लकडाउनका कारण हिडडुल समेत बन्द भइरहेको अवस्थामा झापाको बिर्तामोडमा संचालित अधिकांश निजी अस्पतालले बिरामीलाई उपचारै नगरी फर्काउन थालेका हुन् । झापाको बिर्तामोडमा संचालित मनमोहन, बिर्तासिटी, अञ्जली, ओमसाई पाथिभरा…