Live on
Your Voice, Your Power
दोहा - बिदामा गएका विदेशी नागरिकहरू तोकिएको समयभित्र साउदी अरब नफर्किएमा ३ वर्षसम्म पुनरागमनमा प्रतिबन्ध लगाउने साउदी सरकारले जनाएको छ । साउदी अरबको राहदानी महानिर्देशनालय (जवाजत) ले एक्जिट र रि-इन्ट्री भिसा लिएर निश्चित अवधिभित्र नफर्केका आप्रवासीलाई ३ वर्षसम्म राज्य प्रवेशमा प्रतिबन्ध लगाइने जनाएको छ । भिसामा तोकिएको अवधिभित्र प्रवासी फर्किएन भने रोजगारदाताले नयाँ भिसा जारी…