Live on
Your Voice, Your Power
दोहा : कतार सरकारले तोके अनुसारको पारिश्रमिक दिने प्रतिबद्धतापछि आन्दोलनरत सेक्युरिटी गार्ड काममा फर्किएका छन् । कतारको अलखोरमा रहेको कतार सेक्युरिटी सेर्भिसेस (क्यूएसएस) कम्पनीमा कार्यरत सेक्युरिटी गार्डहरुले सरकारले तोकेको पारिश्रमिक कम्पनीले उपलब्ध गराएपछि आफूहरु काममा फर्किएको एक नेपालीले बताए । 'हामी कतारको श्रम कानून अनुसार कम्पनीले तलब नदिएपछि बिरोध गरेका हौँ,' ती कामदारले भने, 'अहिले…