प्रवास Archives | Page 52 of 99 | Khabarhub Khabarhub

ओमानको क्रिकेट मैदानमै केक काटेर मनाइयो संविधान दिवस

दोहा- ओमानमा रहेका नेपालीहरुले पनि  संविधान दिवस मनाएका छन् । संविधान दिवसका अवसरमा ओमानको अल–अमिरातस्थित क्रिकेट मैदानमा ओमानका लागि नेपालकी राजदूत शर्मिला पराजुली ढकाल, ओमान क्रिकेट संघका प्रमुख पंकज खिमजी र उप–कप्तान दीपेन्द्रसिंह ऐरीले केक काटेर संविधान दिवस खेलाडीहरुमाझ मनाए । नेपाली दूतावासका अनुसार कार्यक्रममा ओमान क्रिकेट संघका प्रमुख पंकजबाहेक ओमान क्रिकेट संघका उच्च पदाधिकारीहरू,…