Live on
Your Voice, Your Power
दोहा : साउदीका लागि नेपाली राजदूत डा. महेन्द्र प्रसाद सिंह राजपुतले नेपालमा फैलिएको दोस्रो लहरको कोरोना संक्रमण नियन्त्रण गर्नमा सहयोग गर्न साउदी सरकारलाई आग्रह गरेका छन् । सोमबार साउदीको शाही अदालतका सल्लाहकार तथा राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र (केएस रिलिफ) का महानिरीक्षक डा. अब्दुल्लाह बिन अब्दुलाजीज अल–रबिहसंग भएको भेटवार्तामा राजदूत राजपुतले सहयोग गर्न…