प्रेरक « Khabarhub

जित हासिल गर्नको लागि आफ्नो भूमिका थाहा पाउनुहोस्

तपाईंको भूमिका के हो ? मलाई थाहा छ तपाईं अफिसमा जागिर गर्नुहुन्छ, केही निश्चित काम गर्नुहुन्छ, खास नीतिमा चल्नुहुन्छ आदि । तर तपाईंको भूमिका के हो ? यो केही हदसम्म गेम प्लान बनाउनु जस्तै हो । गेम प्लानले के कुराको रुपरेखा तय गर्छ भने तपाईं कुन प्रकारको कामकाजी व्यक्ति बन्नेवाला हुनुहुन्छ । तपाईं कुन प्रकारको…