Live on
Your Voice, Your Power
काठमाडौं– कलाकारद्वय नीता ढुंगाना र हरिहर अधिकारी केही समययता प्रेममा छन् । यी दुईले आफ्नो प्रेमका बारेमा शुरुमा नखुलाए पनि आजभोलि भने सामाजिक सञ्जालमार्फत आफूहरु प्रेममा रहेको बताउन थालेका छन् । नीताले त एक टिभी अन्तर्वार्ताका क्रममा आफू हरिहरसँग प्रेममा रहेको समेत बताएकी थिइन् । नीता र हरिहरको घनिष्टता पछिल्लो समय अझ बढेको छ ।…