गसिप « Khabarhub

एक चुम्बनले जोडिएको रणवीर–दीपिकाको सम्बन्ध

मुम्बई– भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस प्रेमिल जोडीका लागि विशेष दिन हो । यो दिन प्रत्येक जोडीका लागि केही नयाँ हुन्छ । बलिउडको लोकप्रिय जोडी रणवीर सिंह र दीपिका पादुकोणलाई पनि प्रत्येक वर्षको भ्यालेन्टाइन विशेष लाग्छ । किनकी उनीहरुको प्रेमकथा कुनै फिल्म भन्दा फरक छैन । रणवीर र दीपिकाले सन् २०१८ को नोभेम्बर १४ मा…