Live on
Your Voice, Your Power
अभिनेत्री साम्राज्ञी शाहले यस वर्ष हिट फिल्म दिन सकिनन् । ‘ड्रिम्स’ र ‘ए मेरो हजुर २’ जस्ता सफल फिल्म दिएकी साम्राज्ञीले ‘तिमी सँग’, ‘मारुनी’, ‘रातो टीका निधारमा’ जस्ता व्यावसायिक असफल फिल्म पनि दिइन् । एकपछि अर्को गर्दै असफल फिल्म दिएकी साम्राज्ञी यतिबेला भने फिल्म गरिरहेकी छैनिन् । उनी राम्रो स्किृप्टको प्रतीक्षामा छिन् । बरु साम्राज्ञी…