Live on
Your Voice, Your Power
काठमाडौं – फिल्मको अभिनयका कारणभन्दा पनि नायिका आँचल शर्माको व्यक्तिगत जीवनका कारण चर्चा भइरहन्छ । पछिल्लो समय भने आँचल प्रेम जीवनका कारण चर्चामा छिन् । प्रेममा भए या नभए पनि आँचल शर्मा पेशाले डाक्टर रहेका उदिप श्रेष्ठसँग नजिक छिन् । इन्स्टाग्राममा पोस्ट हेर्ने हो भने यी दुईले एकअर्कालाई समय दिएको स्पष्ट हुन्छ । केही दिनसम्म…