Live on
Your Voice, Your Power
काठमाडौं – अभिनेत्री प्रियंका कार्की र उनका प्रेमी आयुष्मान देशराज जोशीको रिल जोडी रहेको फिल्म ‘प्रेम दिवस’ सिनेमा घरमा केही हप्ताअघि रिलिज भयो । यो फिल्मले हलमा पानीसमेत भन्न पाएन । यसरी भनौँ, फिल्म नेपालका केही हलमा सुटुक्क आयो र सुटुक्क गयो । फिल्मका शीर्ष कलाकार प्रियंका कार्की र आयुष्मान देशराज जोशीलाई प्रचारमा हिँडेको पनि…