गसिप Archives | Page 9 of 23 | Khabarhub Khabarhub

हिमेशको गीतले हीरा चोर पक्राउ !

मुम्बई–बलिउडका गायक तथा संगीतकार हिमेश रेशमियाका गीत दर्शकमाझ निकै लोकप्रिय छन् । यिनै गायकको एक किस्सा बलिउडमा निकै लोकप्रिय छ । एबीपी लाइभमा प्रकाशित समाचारअनुसार उनको एक गीतको सहयोगले एक हिरा चोरलाई पक्रन प्रहरी सफल भएको छ । यो कुरा सन् २००६ को हो । त्यो समयमा एक व्यक्ति मुम्बईको एक बारमा पुगेका थिए ।…