Live on
Your Voice, Your Power
कोरोनाको महामारी झेलेको बलिउड फिल्मनगरी मुम्बईका सडकमा लामो समयपछि मानिसहरु निस्कन थालेका छन् । लकडाउनमा केहि खुकुलो भएसंगै मुम्बईका जनतामात्र होइन बलिउड स्टार समेत खुला हावामा निस्केर स्वास फेर्न पाएकोमा दंग छन् । लकडाउनमा केहि खुकलोपना आएसंगै अनिल कपुर अनुहारमा मास्क लगाएर सडकमा निस्किएका हुन् । सँधै आफ्नो स्वास्थ्य र फिटनेसको ख्याल राख्दै आएका कपुर…