बलिउड/हलिउड « Khabarhub

‘एभेन्जर्स’ का निर्देशक जोए रुसोले गरे सलमान खानको तारिफ

मुम्बई – बलिउड अभिनेता सलमान खानको चर्चा भारतमा मात्र नभएर संसारमा हुने गर्छ । आफ्नो सुकिलो ज्यान र अभिनयका कारण उनी सधै लाइमलाइटमा आउँछन् । बलिउडमा पनि सलमान खान भनेपछि फ्यानहरू मरिहत्ते गर्छन् । विश्व सिनेमा इतिहासका चर्चित व्यक्तित्व फिल्म एभेन्जर्सका निर्देशक जोए रुसोले सलमान खानको तारिफ गरेका छन् । एक अन्तर्वार्ताका क्रममा यी निर्देशकले…