बलिउड/हलिउड « Khabarhub

पुनम पाण्डेको ‘कोरोना किस’ ले ततायो सामाजिक सञ्जाल !

मुम्बई – बलिउडकी मोडल पुनम पाण्डे चर्चामा आउन अनेक हर्कत गर्ने गर्छिन् । सामाजिक सञ्जालले उनलाई बेलाबेलामा चर्चित बनाउँछ । यतिबेला फेरि उनी कोरोनाका कारण चर्चामा छिन् । कोरोना भाइरसको संक्रमणले बलिउड नै सेलाइरहेका बेला पुनले भने एक तस्वीर शेयर गरेकी छिन् । जुन तस्वीर भारतीय प्रयोगकर्ताले सामाजिक सञ्जालमा चासोका साथ शेयर गरेका छन् ।…