बलिउड/हलिउड « Khabarhub

बाहुबली स्टारले शुरु गरे नयाँ फिल्मको छायांकन

बाहुबली स्टार प्रभासले नयाँ फिल्मको छायांकन थालेका छन् । बक्स अफिसमा उनको फिल्म ‘साहो’ यसै वर्ष प्रदर्शनमा आएको थियो । फिल्मले मिश्रित प्रतिक्रिया पाए पनि बक्स अफिसमा कमालको व्यापार गरेको थियो । प्रभासले सामाजिक सञ्जालमार्फत नयाँ फिल्मको घोषणा गरेका हुन् । प्रभासले गोपीकृष्ण मुभिजको ब्यानरमा बन्न लागेको फिल्ममा काम थालेका हुन् । यो हाउस तेलुगुको…