Live on
Your Voice, Your Power
मुम्बई – देसी गर्ल प्रियंका चोपडा फिल्म ‘द स्काइ इज पिंक’ बाट बलिउडमा फर्किन् । भलै उनको यो फिल्म दर्शकले मन पराएनन् । तर, प्रियंकालाई यसले फाइदै भएको छ । हालै भएको एक सर्वेक्षणअनुसार विश्वव्यापी रुपमा सबैभन्दा बढी खोजिने सेलिब्रेटी प्रियंका चोपडा बनेकी छिन् । सर्वेक्षणले प्रियंकालाई सबैभन्दा धेरै खोजी गरिने अभिनेत्री भएको निष्कर्ष निकालेको…