Live on
Your Voice, Your Power
ओपनिङ राम्रो गरेको हिन्दी फिल्म ‘मरजावा’ को बक्स अफिसको व्यापारमा गिरावट आएको छ । रिभेन्ज ड्रामा भनिएको यो फिल्मले सातौँ दिनमा अझ कम कमाइ गरेको छ । यसका साथै फिल्मको जम्माजम्मी कमाइ ३७ करोड ८७ लाख गरेको छ । सातौँ दिनको कलेक्सन फिल्मको सबैभन्दा कम कलेक्सन हो । फिल्मले आइतबार भने केही चित्तबुझ्दो कमाइ गरेको…