बलिउड/हलिउड « Khabarhub

अक्षय कुमार बनाउँदै हरर फिल्मको रिमेक, लिड रोलमा अनुष्का !

मुम्बई – अक्षय कुमार यतिबेला बक्स अफिसमा छाइरहेका छन् । उनले यसै वर्ष ३ हिट फिल्म दिए । उनको यस वर्षको चौथो फिल्मको पनि चर्चा हुन थालेको छ । अब खबर आएको छ कि, उनले एक तेलुगु हिट फिल्मको रिमेक बनाउँदैछन् । जुन फिल्मलाई अक्षय आफैले निर्माण गर्नेछन् । भारतीय मिडियाले स्रोतको हवाला दिँदै फिल्ममा…