बलिउड/हलिउड « Khabarhub

कमिज मात्र लगाएर निस्किइन् मलाइका, मान्छेले सोधे –पाइन्ट लगाउन भुल्नुभयो र?

बलिउडमा आफ्नो बोल्ड लूक्स र धमाकेदार नृत्यका कारण मलाइका अरोरा प्राय चर्चामा रहने गर्छिन् । कहिले अर्जुन कपूरसँगको सम्बन्धका कारण त कहिले बोल्ड फोटोशूटका कारण उनको चर्चा भएकै हुन्छ । यतिबेला भने मलाइका ड्रेसअपका कारण चर्चामा छिन् । प्रायः बोल्ड अवतारमै देखिने मलाइका सर्ट मात्र लगाएर बाहिर निस्केकी थिइन् । फ्यानले उनलाई नराम्रोसँग ट्रोल बनाउन…