बलिउड/हलिउड « Khabarhub

अभिनेत्री अर्शीले भनिन्ः राजनीतिको रहर लागेन ठुम्का लगाउनु नै ठिक

एजेन्सी– केही समय अघि अभिनयसँगै राजनीतिमा होमिएकी बलिउड अभिनेत्री अर्शी खानले आफू राजनीतिबाट अलग्गिएको बताएकी छिन् । भारतको लोकसभा चुनावमा राजनीतिमा निकै कशरत गरेकी अर्शीले अहिले आएर अभिनेता तथा अभिनेत्रीहरुका लागि राजनीति नसुहाउने बताएकी छिन् । उनले भारतीय राष्ट्रिय कंग्रेसमा प्रवेश गरेको ६ महिनामै राजनीति छाडेको घोषणा गरेकी हुन्। ‘स्टेजमा नाच्नु पर्ने, ठुम्का लगाउनुपर्ने, बिकनी…