बलिउड/हलिउड « Khabarhub

१३ तस्वीरमा हेर्नुहोस् नेपाल आएकी सनी लियोनीको मन्द मुस्कान (फोटो फिचर)

काठमाडौं – पूर्वपोर्नस्टार तथा बलिउड अभिनेत्री सनी लियोनी यतिबेला नेपालमा छिन् । बिहीबार राजधानीमा आयोजना गरिएको चलचित्र ‘पासवर्ड’ को प्रिमियर शो मा सहभागी जनाउन उनी नेपाल आएकी हुन् । दिउँसो ४ बजेतिर नेपाल उत्रेकी सनी होटल ह्यातमा बसेकी थिइन् । राजधानीको कमलपोखरीस्थित कुमारी हलमा गरिएको प्रिमियरमा भने सनी ढिलो गरी आइपुगेकी थिइन् । यस्तै प्रिमियरमा…