बलिउड/हलिउड « Khabarhub

रिलिजको केही घण्टामा इन्टरनेटमा लिक भयो प्रभासको ‘साहो’

प्रभास र श्रद्धा कपूरको प्रतीक्षित भारतीय फिल्म ‘साहो’ रिलिज भइसकेको छ । फिल्मले मिश्रित प्रतिक्रिया पाए पनि व्यापारमा धमाका मच्चाएको छ । प्रभासका क्रेजका कारण बिहानैदेखि फिल्मको शो राखिएको थियो । तर, फिल्म हलमा रिलिज भएको केही घण्टामै यो फिल्म अनलाइनमा लिक भएको छ । अनलाइनमा लिक भएपछि फिल्मको व्यापारमा पनि घाटा पर्ने अनुमान गरिएको…