बलिउड/हलिउड « Khabarhub

करिश्माले पढेको स्कुलका ‘हेडसर’ले भने– रिजल्ट हेर्न आतुर छौं

काठमाडौं– एसईईको परीक्षाफल केही बेरमा प्रकाशन हुँदैछ । त्यसका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक बसिरहेको छ । यो वर्षको एसईई पहिलो पटक प्रदेश स्तरमा सञ्चालन भएको थियो भने केही चर्चित व्यक्तिले पनि परीक्षा दिएका छन् । अभिनेत्री करिश्मा मानन्धर र सांसद शान्ता चौधरीले एसईई परीक्षा दिएका छन् । उनीहरुको नतिजा कस्तो आउँला भनेर धेरैले चासो…