Live on
Your Voice, Your Power
काठमाडौँ - बलिउडका चर्चित अभिनेता गोविन्दा र उनकी पत्नी सुनीता आहूजाबीचको सम्बन्ध पछिल्लो समय फेरि चर्चामा छ। सुनीताले गोविन्दामाथि युवावस्थादेखि नै विभिन्न महिलासँग अफेयर रहेको आरोप लगाएपछि यसबारे गोविन्दाले सार्वजनिक रूपमा प्रतिक्रिया दिएका छन्। एएनआईसँग कुरा गर्दै गोविन्दाले सुनीताले सार्वजनिक रूपमा आफूविरुद्ध नकारात्मक कुरा गरेर चर्चा पाइरहेको संकेत गरे। उनले ‘सफल हुन अरूलाई बदनाम गर्नैपर्छ…