Live on
Your Voice, Your Power
लसएञ्जल्स(अमर उजाला)– हलिउडको सबैभन्दा प्रतिष्ठित फिल्ममा पर्ने ‘टाइटानिक’ रिलिजको २४ वर्ष पुगेको छ । यो फिल्म सन् १९९७ को डिसेम्बर १७ मा रिलिज भएको थियो । यो फिल्मले अभिनेता लियोनार्दो डिकाप्रियो र अभिनेत्री केट विन्सलेटलाई रातारात स्टार बनाएको थियो । कैयौं भाषामा डब गरिएको यो फिल्मले ‘ओस्कार अवार्ड’ जितेको थियो । यो फिल्ममा लियोनार्दो र…