Live on
Your Voice, Your Power
मुम्बई(अमर उजाला)– माइक्रोब्लगिङ वेबसाइट ट्वीटरका सहसंस्थापक ज्याक डोर्सीले सोमबार कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएका छन् । अहिले कम्पनीले मुख्य प्रौद्योगिकी अधिकारी(सीटीओ) पराग अग्रवाललाई कम्पनीको नयाँ सिइओमा नियुक्त गरेको छ । यो खबरले बलिउडमा कोही खुशी छन् भने त्यो केवल कंगना नै हुन् । किनकी ज्याकको कार्यकालमा कंगनाको ट्वीटर प्रयोगमा प्रतिबन्ध लागेको थियो ।…