Live on
Your Voice, Your Power
लसएञ्जल्स(अमर उजाला)–प्रख्यात अमेरिकी कमेडियन बब सगेट मृत भेटिएका छन् । उनी ६५ वर्षका थिए । उनको शव एक होटलमा बरामद गरिएको हो । उनको मृत्युको कारण खुल्न सकेको छैन । प्रहरीले यो मामलामा अनुसन्धान गरिररहेको छ । बबको मृत्युको खबरले उनका फ्यान दुःखी छन् । सामाजिक सञ्जालमा उनको कमेडी क्लिप राखेर सम्झना गरिरहेका छन् ।…