बलिउड/हलिउड « Khabarhub

राजस्थानका मन्त्रीले कटरीनाको गाला मनपराएपछि…

मुम्बई(दैनिक जागरण)– कुनै समय पूर्व रेलमन्त्री लालूप्रसाद यादवले बिहारको सडकलाई बलिउडकी ‘ड्रीमगर्ल’ हेमा मालिनीको गालाजस्तै बनाउने प्रतिबद्धता जनाएका थिए । अहिले यस्तै प्रतिबद्धता राजस्थान सरकारका मन्त्री राजेन्द्र सिंह गुढाले अभिनेत्री कटरीना कैफलाई जोडेर व्यक्त गरेपछि उनको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । काँग्रेसका वरिष्ठ नेताको यो भिडियोलाई लिएर सामाजिक सञ्जालमा थुप्रै मिम्स बनेका छन्…