Live on
Your Voice, Your Power
मुम्बई(बलिउड हंगामा)– तेलुगु सुपरस्टार विजय देवरकोण्डा बलिउड निर्माता तथा निर्देशक करण जोहारको आगामी फिल्म ‘लाइगर’मार्फत बलिउडमा डेब्यू गर्दैछन् । यो फिल्ममा विजयसँग अनन्या पाण्डे देखिँदैछिन् । करण जोहार प्रोडक्सनले निर्माण गर्न लागेको फिल्ममा विश्वविख्यात बक्सर माइक टाइसनले एक विशेष भूमिकामा अभिनय गर्दैछन् । निर्माता करणले ट्वीटरमा यो कुराको जानकारी दिएका हुन् । करण जोहारले ट्वीटरमा…