बलिउड/हलिउड Archives | Page 77 of 180 | Khabarhub Khabarhub

‘नागिन ३’ अभिनेता पर्ल पक्राउ

मुम्बई(बलिउडलाइफ)– भारतीय टेलिभिजन जगतका कलाकारका लागि केही दिन यता निकै खराब साबित हुँदै गएको छ । टेलिफिल्म ‘ये रिश्ता क्या कहलाता है’ अभिनेता करण मेहरालाई उनकी पत्नी निशा रावलले घरेलू हिंसाको आरोप लगाएपछि मुम्बई प्रहरीले पक्राउ गरेको थियो । यो घटना सेलाउन नपाउदै मुम्बई प्रहरीले नै ‘नागिन ३’ अभिनेता पर्ल वी पुरीलाई बलात्कारको आरोपमा पक्राउ…