Live on
Your Voice, Your Power
काठमाडौं - बलिउड नायक सलमान खान र अक्षय कुमार अभिनीत फिल्म ‘मुझ्से सादी करोगी’को आइटम गीत ‘काटा लगा’की मोडल शेफाली जरिवालाको पोस्टमार्टम रिपोर्ट अझै आएको छैन । मुम्बईको अन्धेरीस्थित आफ्नै घरमा शुक्रबार शेफाली अचेत अवस्थामा फेला परेकी थिइन् । परिवारले अस्पताल पुर्याउँदा उनले प्राण छोडिसकेको चिकित्सकहरूले बताएका थिए । परिवारले शनिबार उनको अन्त्येष्टिसमेत गरेको छ…