बलिउड/हलिउड Archives | Page 84 of 180 | Khabarhub Khabarhub

ऋषिको फिल्म रिमेक चाहदैनन् रणवीर

मुम्बई– अभिनेता रणवीर कपूरका अभिनेता पिता ऋषि कपूरको एक वर्ष अघि क्यान्सरका कारण निधन भएको थियो । पितालाई गुमाएपछि हरेक समय रणवीर ऋषिलाई सम्झिरहेका छन् । बलिउड हंगामालाई रणवीरले दिएको एक अन्तरवार्तामा आफूले पिताको कुनै पनि फिल्मको रिमेक नबनाउने खुलाएका छन् । ‘मेरो पिता ऋषि कपूर मेरो मनपर्ने कलाकारमध्ये एक हुनुहुन्थ्यो । उहाँ आफ्नो हरेक…