Live on
Your Voice, Your Power
काठमाडौँ– कोरोना भाइरसको महामारीपछि सिनेमा विश्लेषकहरूले अब सिनेमा हलको युग सकिने र ओटीटी प्लेटफर्मको युग शुरु हुने विश्लेषण गरेका थिए । तर, उनीहरूको विश्लेषण गलत साबित भएको छ । महामारीका बेला विश्वका सिनेमा घरहरू पूर्ण रूपमा बन्द गरिए । हल सञ्चालकहरू लामो समय महामारीको चपेटामा परे । यो बीचमा ओटीटी प्लेटफर्मबीच कडा प्रतिस्पर्धा भयो ।…