Live on
Your Voice, Your Power
काठमाडौं– २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि ढलेको धरहरा ६ वर्षपछि वैशाख ११ अर्थात् आजबाट औपचारिक रुपमा उठेको छ । प्रधानमन्त्री केपी शर्मा ओली धरहराको उद्घाटन गरेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले धरहराको नयाँ स्वरुपको तस्वीर राखेर खुशी व्यक्त गरिरहेका छन् । कतिपयले भने कोभिडको यो महामारीमा धरहरामा लगानी गर्ने रकम अस्पताल निर्माणमा खर्च…