सिनेमा « Khabarhub

वेब सिरिज बनाउने योजनामा दीपकराज गिरी

काठमाडौं – अभिनेता दीपकराज गिरीको टिमले निर्माण गरेको फिल्म ‘छ माया छपक्कै’ ले वर्षभरि नै चर्चा कमायो । फिल्मले व्यावसायिक सफलता पनि हात पार्‍यो । गतवर्ष नै गिरीले यो वर्षको दशैंमा 'छक्का पञ्जा ४' फिल्म रिलिजको घोषणा गरेका थिए । फिल्मको स्किृप्ट जेठसम्म फाइनल गर्ने उनको योजना थियो । तर, लकडाउनले उनको योजना चौपट पारिदियो…