Live on
Your Voice, Your Power
काठमाडौं – आउँदो असार २० गतेदेखि प्रदर्शन हुने फिल्म ‘सानो मन’ को गीत सार्वजनिक गरिएको छ । आइतवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको गीत सार्वजनिक गरियो । कल्याण सिंह र रोमन बज्राचार्यको संगीत रहेको गीतमा सीमा राई र सुयोग गुरुङको स्वर सुन्न सकिन्छ । गीतलाई रोमन र रवि मल्लले लेखेका हुन् । गीतको भिडियोमा…