Live on
Your Voice, Your Power
काठमाडौं- हरर जानरामा निर्माण गरिएको चलचित्र 'कठपुतली'को फस्ट लुक सार्वजनिक गरिएको छ । निर्माण टिमले फिल्मको बिम्ब झल्काउने फस्ट लूक बुधवार सार्वजनिक गरेको हो । कुनै एक समयमा एक राज्यमा शासन गर्ने राजा र उनको दरबार वरिपरि रहेर तयार पारिएको कथा हरर र काल्पनिक भएको बताइएको छ । फिल्मलाई मौलिक कथामा रहेर तयार पारिएको हरर…