सिनेमा « Khabarhub

वैदेशिक संघर्षको आफ्नै कथा भेटेपछि ‘रातो पासपोर्ट’मा निर्माता बने तामाङ

काठमाडौं- वैदेशिक शिक्षा र रोजगारीको सपना पूरा गर्न संघर्षरत युवाहरूको कथामा फिल्म ‘रातो पासपोर्ट’ निर्माण हुँदै छ ।  सुखी परिवारको कल्पना गरेर विदेशमा पुगेको युवाले सफलता चुम्न गर्ने मेहनत र त्यसभित्रको संघर्षको पाटोलाई यो फिल्मले चित्रण गर्दैछ । फिल्मलाई विगत सात वर्षदेखि युरोपको पोर्चुगलमा बस्दै आएका लोकबहादुर तामाङले निर्माण गर्दैछन् । सिमसोन तामाङले यो फिल्मलाई…