Live on
Your Voice, Your Power
काठमाडौं- एमाले अध्यक्ष केपी शर्मा ओलीले फिल्म खेल्ने भएका छन् । अभिनेता रमित ढुङ्गानाको डेब्यू निर्देशन रहने 'नमेटिने घाउ' फिल्म को छायांकन फागुन दोस्रो साताबाट सुरु हुने छ । चलचित्रको शुभमुहूर्त पनि गरिएको छ । एमाले अध्य्क्ष केपी शर्मा ओली मुख्य अतिथिका रुपमा आमन्त्रण गरी आयोजना गरिएको कार्यक्रममा यस्तो जानकारी दिइएको हो । पछिल्लो एसिड…