Live on
Your Voice, Your Power
काठमाडौं- भदौ २१ अर्थात् तीज लक्षित गरी प्रदर्शनमा आउन लागेको फिल्म ‘देवी’को शीर्ष गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतको भिडियोमा नायिका शिल्पा मास्के मात्रै फिचर्ड छन् । उक्त गीतमा मिङ्मा डी लेप्चाको कोरियोग्राफी तथा निर्देशन रहेको छ । गीतमा शब्द, कम्पोज र स्वर स्वप्नील शर्माको छ । संगीत भने रोहित शाक्यको रहेको छ ।…