Live on
Your Voice, Your Power
काठमाडौं – माघ ९ बाट प्रदर्शनमा आउन लागेको एक्सन फिल्म ‘परिवर्तन’को सेन्सर पास भएको छ । चलचित्र जाँच समितिले फिल्मलाई पीजी सर्टिफिकेट दिएको छ । अर्थात् यो फिल्म हेर्न चाहने १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावक साथमा लैजानु पर्नेछ । एक्सन दृश्यहरुका कारण यो फिल्मे पीजी सर्टिफिकेट पाएको निर्माण पक्षले बताएको छ । यो फिल्ममा…