सिनेमा « Khabarhub

‘जुलुङ्गो’, ‘नो स्कुल टुडे’ र ‘ललित’ उत्कृष्ट

काठमाडौं– मानव अधिकार चलचित्र केन्द्रले आयोजना गरेको ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ नवौं संस्करणमा ‘जुलुङ्गो’, ‘नो स्कुल टुडे’ र ‘ललित’ उत्कृष्ट घोषित भएका छन् । भर्चुअल रुपमा आयोजना गरिएको चार दिने महोत्सवमा राजेशप्रसाद खत्रीको ‘जुलुङ्गो’, मिरा खड्का र ज्योति बेलबासेको ‘नो स्कुल टुडे’ र एञ्जिला चौधरी तथा पुष्पा जोशीको ‘ललित’ उत्कृष्ट बन्दै पाँच सय…